राम्रो कथाको पर्खाइमा सविना « Khabarhub

राम्रो कथाको पर्खाइमा सविना


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमेरले १५ मा टेक्दै गर्दा ‘मिस एसईई’ नामक सौन्दर्य प्रतियोगिताबाट मोडलिङ करियर सुरु गरेकी सबिना ठकुरी मोडलिङमा स्थापित हुन संघर्षरत छिन् ।

सन् २००३ को जनवरी ४ मा जन्मिएकी उनले यो सौन्दर्य प्रतियोगिता पछि दर्जन बढी फेसन शो र फोटोसुटमा आफ्नो दरिलो उपस्थिति जनाइसकेकी छन् ।

अभिनयमा रुचि राख्ने सविना नेपाली फिल्ममा अभिनय गर्न चाहन्छिन् । ‘राम्रो टिम र कथा आयो भने नेपाली फिल्म उद्योगमा जोडिन तयार छु’, उनी भन्छिन् ।

सोसियल वर्कमा ब्याचलर अध्ययनरत सविना नृत्य, पुस्तक पठन र संगीत सुन्न मन पराउँछिन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र