बेलायतद्वारा नेपाललाई कोरोनाविरुद्धको २१ लाख डोज खोप हस्तान्तरण « Khabarhub

बेलायतद्वारा नेपाललाई कोरोनाविरुद्धको २१ लाख डोज खोप हस्तान्तरण


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको २१ लाख डोज खोप सहयोग गरेको छ ।

मन्त्रालयमा बिहीबार भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले खोप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायतको उपस्थिति थियो ।

त्यसक्रममा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ५ : ५५ बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा