बालबालिकाले पढ्न मन गरेनन् ? यसो गर्नुहोस् « Khabarhub

बालबालिकाले पढ्न मन गरेनन् ? यसो गर्नुहोस्


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चैत लागेसँगै हरेक अभिभावकको चिन्ता आफ्ना बालबालिकाको परीक्षामा रहने गर्दछ । परीक्षामा अब्बल अंक ल्याउन अत्यधिक लगनका साथ पढ्न आवश्यक हुन्छ । केवल अध्ययन र अभ्यासले मात्र परीक्षामा सफलता दिलाउँछ । तर कतिपय बालबालिका पढ्न मन गर्दैनन् । यस्तोमा धार्मिक मान्यता अनुसार केही उपाय गरे बालबालिकाको मन पढाइमा लाग्ने छ । यसकालागि के गर्ने ?

– हरेक दिनु नुहाएर भगवान् विष्णुको पूजा गर्ने ।

– पूजामा विष्णुलाई तुलसी दल र मिसरीको भोग लगाइ उक्त प्रसाद बालबालिकालाई दिने।

– बच्चालाई प्रसाद दिनु अघि नुहाउन लगाउने र ध्यान गराएर मात्र दिने ।

– हरेक बुधवार बालबालिकाको हातबाट गणेशलाई दुबोको माला अर्पण गर्न लगाउने ।

– त्यसपछि गणेशको आराधना र आरती गर्ने ।

– बच्चाले नमानेमा हात स्पर्श गराएर गणेशलाई दुबो चढाउने ।

– यसपछि गणेश प्रतिमाका साथमा हात जोडेर बालबालिकाको तेज दिमागको कामना गर्ने।

– बालबालिकालाई समेत साथै प्रार्थना गर्न लगाए लाभ अधिक हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ७ : १५ बजे

बाढीपीडित ३२ परिवारलाई राहत

स्याङ्जा । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट विस्थापित स्यंगल्याङ

म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते

म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई

साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई

बैंककमा महिनाभरि हुने वर्षा २ दिनमै, ८० हजार मानिस बाढीमा फसे

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा पछिल्लो दुई दिनमा लगभग ३२०

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या

नवलपरासी – आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो