मनिष ‘शमशेर’को भूमिकामा देखिने   « Khabarhub

मनिष ‘शमशेर’को भूमिकामा देखिने  


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपाली फिल्म ’प्रेम गीत ३’ मार्फत अभिनयमा डेब्यु गर्ने तयारीमा रहेका अभिनेता मनिष राउतले ‘शमशेर’को भूमिकामा अभिनय गर्ने भएका छन् ।

निर्माण पक्षले फस्टलुक्स पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा बन्ने फिल्ममा मनिषले शीर्ष भूमिका निर्वाह गर्नेछन् । पहिलो फिल्मलाई दर्शकको प्रतिक्रिया नपाउँदै उनी अर्को फिल्ममा भित्रिएका हुन् ।

यो फिल्ममा मनिषको एक्सन दर्शकले हेर्न पाउने निर्माण पक्षले बताएको छ । फिल्ममा मनिषसँगै सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ ।

काठमाडौँ, सोलुखुम्बु र ढोरपाटनसँगै दुवईमा छायांकन हुने फिल्ममा अर्जुन पोखरेलको संगीत छ । गौरीशंखर र विकाश सिटौलाले छायांङ्कन गर्ने फिल्म सिबर्ड्स इन्टरटेनमेन्टले निर्माण गर्नेछ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ११ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्