काठमाडौँको बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोना त्रास (फोटो फिचर) « Khabarhub

काठमाडौँको बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोना त्रास (फोटो फिचर)


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइँदै छ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ ।

रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्रमा मनाइएको छ भने भोलि तराईमा मनाइने छ।

काठमाडौँको वसन्तपुर क्षेत्रमा होली खेल्ने युवा युवतीहरुको भीड लागेको छ। यसअघिका दुई वर्ष भने कोरोना महामारीका कारण होलीको उत्साह देखिएको थिएन ।

होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  २ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्