तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड « Khabarhub

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसग निर्वाचनमा सहकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर लुम्बिनीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन निर्वाचन पछि सम्म नै कायम रहने बताउंदै एमालेसगँ गठबन्धनको सम्भावना तत्काल नरहेको स्पष्ट परेका हुन्।

प्रचण्डले नेपाली काँग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन बोल्न थालेको भन्दै नेपाली काँग्रेसको पनि भर पर्न नहुने समेत तर्क गरे। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गर्दै नेता कार्यकर्ताहरुलाई आफ्नै एजेण्डा बोकेर निर्वाचनको तयारीमा लाग्न आग्रह गरे।

उनले एमसीसीका कारण गठबनधनमा केही विचलन देखिएजस्तो देखिए पनि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन थप बलियो बनेको दाबी गरे।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ३ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्