कक्षा १२ को परीक्षा जेठको दोश्रो साताबाट गर्ने तयारी « Khabarhub

कक्षा १२ को परीक्षा जेठको दोश्रो साताबाट गर्ने तयारी


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कक्षा १२ को परीक्षा जेठको दोस्रो साताबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ  । परीक्षाको मिति भने तोक्न बाँकी रहेको राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा महाश्रम शर्माले खबरहबलाई बताए ।

शुक्रबार बस्ने बोर्डको बैठकले मितिसहित तालिका सार्वजनिक गर्ने तयारी छ ।

यसपटक प्रश्नपत्र अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र छाप्न छोडेको छ । बोर्डका अनुसार यस वर्ष ४ लाख परीक्षार्थी सहभागी हुने छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : ४७ बजे

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर