नेकपा विप्लवको केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु हुँदै « Khabarhub

नेकपा विप्लवको केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु हुँदै


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

केन्द्रीय कमिटीको बैठक शुक्रबार कपिलवस्तुमा सुरु हुने पार्टीले जनाएको छ ।

बैठकमा स्थानीय तहको चुनाव, पार्टीको अबका कार्ययोजनालगायत विषयमा छलफल हुने बताइएको छ ।

नेकपा विप्लव समूहले वैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुने÷नहुने विषयमा अझै निर्णय गरिसकेको छैन ।
बैठकले यो विषयमा पनि निर्णय गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ९ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्