दोश्रो ठूलो विद्युत् सबस्टेशनको शनिबार उद्घाटन हुने « Khabarhub

दोश्रो ठूलो विद्युत् सबस्टेशनको शनिबार उद्घाटन हुने


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको दोश्रो ठूलो सबस्टेशनको शनिबार उद्घाटन हुने भएको छ ।

रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको न्यूखिम्ती सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम तय भएको प्राधिकरणले जनाएको हो ।

यो सबस्टेशन धनुषाको ढल्केवरपछिको दोश्रो ठूलो सबस्टेशन हुनेछ ।

२०७५ देखि बनाउन थालिएको सबस्टेशनको गत असारमा निर्माण सम्पन्न भएको हो ।

यो सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विजुली जोडिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ११ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्