डर्टमन्डको आधा दर्जन गोल « Khabarhub

डर्टमन्डको आधा दर्जन गोल


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ ।

सहज जितसँगै डर्टमुण्डले लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डको जितमा एरलिङ ब्राउट हालान्डले दुई गोल गरे । यस्तै टोम रोथ, एक्सर विटसेल, म्यानुअल एकान्जी र एम्री क्यानले एक- एक गोल गरे । उल्फ्सबर्गको लागि बाकुले एक गोल गरे ।

जितपछि डर्टमुन्डले अंक तालिकामा ६३ अंक बनाएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्यनको ६९ अंक छ ।

पराजित उल्फ्सबर्ग ३० खेलबाट ३४ अंक सहित १३औं स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०४ बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको