लिभिङस्टोनको अर्धशतकमा पञ्जाबद्वारा हैदरावादलाई १ सय ५२ रनको लक्ष्य « Khabarhub

लिभिङस्टोनको अर्धशतकमा पञ्जाबद्वारा हैदरावादलाई १ सय ५२ रनको लक्ष्य


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा पञ्जाब किङ्गसले सनराइजर्स हैदरावादलाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित डी वाई पाटिल रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा समेटियो ।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले ६० रन र शाहरुख खानले २६ रन बनाए ।

लिभिङस्टोनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६० रन बनाएका हुन् । टस जितेर फिल्डिङ रोजेको हैदरावादका लागि उम्रान मलिकले ४ र भुवनेश्वर कुमारले ३ विकेट लिए ।

आजको खेलमा पञ्जाब र हैदरावाद चौथो जितको खोजीमा रहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु