कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा १९ सदस्य थपिए « Khabarhub

कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा १९ सदस्य थपिए


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्यहरू थप गरेको छ ।

सभापति शेरबहादुर देउवाले निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ जनालाई मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा सदस्यहरू मनोनयन गरिएको आज जारी विज्ञप्तिमा भनिएको छ ।

मनोनित हुनेमा किरण यादव, फखरुद्दीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, नीलकण्ठ शर्मा, विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा. ई. सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई रहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ३८ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६