मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा « Khabarhub

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याइएको छ ।

बैंकले यो खातामा बचत तथा मुद्दती खाताका विशेषताहरूलाई समेटिएको जनाएको छ ।

यो खातामा मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम, न्यूनत्तम १ देखि १० वर्षसम्म जम्मा गरेमा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज पाउन सक्ने बैंकले जनाएको छ ।

साथै त्रैमासिक रूपमा प्राप्त ब्याज पुन: सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

यस खाताबाट नियमित रूपमा आर्जन गरेको आम्दानीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ४३ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।