पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कांग्रेस विजयी « Khabarhub

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

एमालेका वीरबहादुर कुरुम्बाङलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा बृजहाङ आङदेम्बे विजयी भएका हुन् । आङदाम्बेले ५ हजार ७३९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका कुरुम्बाङले ४ हजार ६४३ मत प्राप्त गरे।

तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ वीरबहादुरसँग पराजित भएका थिए।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी भएका छन्। नेम्वाङले जनता समाजवादी पार्टीकी बबिता नेम्बाङलाई पराजित गरे।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ३० बजे

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन

२०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन : को-को छन् अनुसन्धानको राडारमा ?

नेपाल सरकारले पुनः स्थापना भएयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता,

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच