पातारासी अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी « Khabarhub

पातारासी अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा र उपाध्यक्षमा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएका छन् ।

अध्यक्ष बोहराले २ हजार ७६८ मत प्राप्त  गरेका छन् भने उपाध्यक्षमा माओवादीकी रोकायाले २ हजार ७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका प्रत्याशी माओवादीका हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे । उपाध्यक्षका प्रत्याशी कांग्रेसका शान्ति बुढाले २ हजार ४६३ मत ल्याएर पराजित भएकी हुन् ।

पातारासीमा ०७४ को निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ०८ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज