राजेन्द्र महतोको वडामा कांग्रेस विजयी « Khabarhub

राजेन्द्र महतोको वडामा कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको वडामा कांग्रेस विजयी भएको छ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महतोको वडामा नेपाली कांग्रेसका शम्भुप्रसाद शाह तेली ६ सय १२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्।

नेता महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा निर्वाचित शम्भुप्रसादका निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५ सय ४४ मत मात्र प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ३३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा