हैदरावादलाई मुम्बईविरुद्धको खेल जित्नै पर्ने दबाब « Khabarhub

हैदरावादलाई मुम्बईविरुद्धको खेल जित्नै पर्ने दबाब


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद बीच खेल हुँदैछ ।

खेल मुम्बईको वानखेडे स्टेडियममा आज राति पौने ८ बजे सुरु हुनेछ ।

मुम्बईविरुद्ध आजको खेल नजिते हैदरावाद प्लेअफबाट बाहिरिने छ । यसकारण हैदरावाद आजको खेलमा दबाबका साथ मैदान उत्रिने छ ।

मुम्बई आफ्नो चौथो जितको खोजीमा रहेको छ । मुम्बई ६ अंकसहित अंक तालिकाको पुछारमा छ भने हैदरावाद १० अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : ४५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको