पूजासँग सोनामको ‘जरुरी कुरा छ’ (भिडियो)  « Khabarhub

पूजासँग सोनामको ‘जरुरी कुरा छ’ (भिडियो) 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिलिज डेट तय गरेसँगै फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले आफ्नो प्रचारलाई अगाडि बढाएको छ । एक कार्यक्रमको आयोजना गर्दै टिमले ‘जरुरी कुरा छ’ गीत  सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् ।

बेलायत र युएईको आकर्षक लोकेसनमा खिचिएको गीतमा पूजा र सोनमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।  सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मबाट थोप्देनले नेपाली फिल्ममा डेब्यु गरेका हुन् । फिल्मको मुख्य भूमिकामा आकाश श्रेष्ठ पनि छन् । फिल्म भदौ १७ मा प्रदर्शन हुनेछ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ५८ बजे

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गर्‍यो

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच