नेपालद्वारा स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपालले स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा टस जितेर स्कटल्याण्डले फिल्डिङ रोजेसँगै ब्याटिङको निम्तो पाएको नेपाल ३५ ओभर ५ बलमा केबल १ सय २८ रनमा समेटियो ।

नेपालका लागि आशिफ शेखले ४० रन र कप्तान सन्दीप लामिछानेले २२ रन जोडे । नेपाललाई सस्तैमा समेट्न स्कटल्याण्डका हमजा ताहिरले ४ र मार्क वाटले ३ विकेट लिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ४६ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६