प्रधानमन्त्री पत्नीसँगको भेटलाई गलत तरिकाले प्रचार गरियो: प्रचण्ड | Khabarhub Khabarhub

प्रधानमन्त्री पत्नीसँगको भेटलाई गलत तरिकाले प्रचार गरियो: प्रचण्ड


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका छन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग दूतावासमा भएको ब्रेकफास्ट भेटलाई नकारात्मक ढंगले प्रचार गरिएको बताए ।

उनले भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र अरु विषयमा कुराकानी नभएको दाबी गरे ।

यस्तै उनले भारत भ्रमणमा जाँदा पहिले प्रधानमन्त्री हुँदाभन्दा अहिले बढी सम्मान पाएको पनि बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : ३३ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी