काठमाडौँ ८ बाट चुनाव लड्ने सुमन सायमीको घोषणा « Khabarhub

काठमाडौँ ८ बाट चुनाव लड्ने सुमन सायमीको घोषणा


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभियन्ता सुमन सायमीले आगामी संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन्।

स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा पराजित सायमीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन् । राष्ट्रका लागि आफ्नो उम्मेद्वारी रहेको सायमीको दाबी छ ।

गएको स्थानीय तह निर्वाचनमा सायमीले काठमाडौँमहानगरको मेयरका लागि उम्मेद्वारी दिएका थिए । त्यति बेला उनले १३ हजार ७ सय ७० भोट ल्याएका थिए । सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चक अध्यक्ष हुन

काठमाडौंको क्षत्र न ८ मा २०७४ सालको चुनावमा एमाले उम्मेदवार जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । जोशी स्वर्गीय भइसकेका छन् । अघिल्लो चुनावमा एमालेबाट उम्मेदवार बनेका जीवनराम अहिले एकीकृत समाजवादीमा छन् ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ०३ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च