तालिबानको शासनमा महिलाको अवस्था अझ नाजुक बन्दै गएकोमा अफगान प्रतिनिधिको चिन्ता « Khabarhub

तालिबानको शासनमा महिलाको अवस्था अझ नाजुक बन्दै गएकोमा अफगान प्रतिनिधिको चिन्ता


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिबानको शासनकालमा महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको संयुक्त राष्ट्रसंघका लागि अफगान स्थायी नियोगका प्रमुखले जनाएका छन् ।

राष्ट्रसंघ सुरक्षा परिषद्मा बोल्दै अफगान प्रतिनिधि नसिर अहमद फैकले तालिबानले महिलाहरुलाई नैसर्गिक अधिकार एवम् स्वतन्त्रता हनन् गरेको भन्दै महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको जनाएका हुन् ।

अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार फैकले तालिबानले महिला एवम् बालिकाहरुलाई सबै किसिमका सामाजिक, आर्थिक एवम् राजनीतिक सहभागिताबाट संस्थागत रुपमा नै बञ्चित गरेको समेत बताए ।

उनले महिला एवम् बालिकाहरुको आधारभूत अधिकार पुनस्थापना गर्नुपर्नेमा जोड दिँदै तत्काल महिलाका लागि विद्यालय खोल्न समेत तालिबानसमक्ष माग गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ३५ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी