अर्जेन्टिनाना ५ शून्य गोल अन्तरले विजयी « Khabarhub

अर्जेन्टिनाना ५ शून्य गोल अन्तरले विजयी


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी भएको छ। बुधबार राति मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५ शून्य गोल अन्तरले पराजित भएको हो।

अर्जेन्टिनाका लागि एन्जल डी मारियाले दुई गोल गरे भने लियोनल मेस्सी, जुलियन अल्भारेज र जोआकिन कोर्रेयाले एकएक गोल गरे।

अर्जेन्टिनाले खेलको पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : ५३ बजे

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख