विश्वभर २४ घण्टामा १९ लाखमा कोरोना संक्रमण « Khabarhub

विश्वभर २४ घण्टामा १९ लाखमा कोरोना संक्रमण


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख १२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन्।

थपिनेमा सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार, स्पेनमा १ लाख १० हजार, फ्रान्समा १ लाख २ हजार र अर्जेन्टिनामा १ लाख २ हजार छन् ।

त्यसैगरी बेलायतमा ८४ हजार, इटलीमा ८३ हजार, ब्राजिलमा ७६ हजार र टर्कीमा ६४ हजारमा संक्रमित भएका छन्।

सोही अवधिमा ४ हजार ९७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा ४२२, रुसमा ६७०, फ्रान्समा २९६, इटलीमा २८७, ब्राजिलमा १६२, टर्कीमा १६२, जर्मनीमा १४३, अर्जेन्टिनामा १९१ र कोलम्बियामा १३४ जना रहेका छन्। योसँगै अहिलेसम्म ५५ लाख ६३ हजारको कोरोनाबाट मृत्यु भइसकेको छ।

हालसम्म ३३ करोड १० लाख ८२ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन्। जसमध्ये २६ करोड ८९ लाख ४१ हजार संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : १४ बजे

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय