प्रधानमन्त्री कपमा आज सेमिफाइनलका दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कपमा आज सेमिफाइनलका दुई खेल हुँदै


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता नेपाल पुलिस क्लब र समूह‘बी’को उपविजेता बाग्मती प्रदेश भिड्नेछन् । बाग्मती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो ।

दोस्रो खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । पुलिस र एपीएफ आआफ्नो समूहमा अपराजित रहेर सेमिफाइनल पुगेका हुन् ।

पुष १६ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : १२ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै