कब्जियतको औषधि नुनपानी « Khabarhub

कब्जियतको औषधि नुनपानी


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा कब्जियतको समस्या रहने गरेको छ । यो जुनै उमेरका मानिसलाई पनि हुनसक्छ । उपचारबाट कब्जियत निको पार्न गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि गर्न सकिन्छ । यसकालागि नुनपानी उपयुक्त विकल्प हो ।

– कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउँदा यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ ।

– नियमित नुनपानी पिउँदा यसले आन्द्राको बाहिरी भाग सफाई गर्छ साथै भित्रि रुपमा पनि समस्या कम गराउँछ ।

– नुनले शरीरलाई प्राकृतिक रुपमा डिटक्स गर्नुका साथै पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।

– यदि दैनिक रुपमा खाली पेटमा नुन पानी पिउँदा धेरै फाइदा पुग्दछ ।

नुन पानीका लागि एक लिटर पानी तताउने र हल्का मन तातो भएपछि थोरै नुन हालेर पिउँने पर्दछ । यो एक लिटर पानी १० मिनेटमा पिएर सकाउनु पर्दछ । नुन पानीले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । यसरी नुनपानी पिएको केही समयमै पेट सफा भएको महसुस गर्न सकिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ५९ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा