कब्जियतको औषधि नुनपानी « Khabarhub

कब्जियतको औषधि नुनपानी


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा कब्जियतको समस्या रहने गरेको छ । यो जुनै उमेरका मानिसलाई पनि हुनसक्छ । उपचारबाट कब्जियत निको पार्न गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि गर्न सकिन्छ । यसकालागि नुनपानी उपयुक्त विकल्प हो ।

– कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउँदा यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ ।

– नियमित नुनपानी पिउँदा यसले आन्द्राको बाहिरी भाग सफाई गर्छ साथै भित्रि रुपमा पनि समस्या कम गराउँछ ।

– नुनले शरीरलाई प्राकृतिक रुपमा डिटक्स गर्नुका साथै पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।

– यदि दैनिक रुपमा खाली पेटमा नुन पानी पिउँदा धेरै फाइदा पुग्दछ ।

नुन पानीका लागि एक लिटर पानी तताउने र हल्का मन तातो भएपछि थोरै नुन हालेर पिउँने पर्दछ । यो एक लिटर पानी १० मिनेटमा पिएर सकाउनु पर्दछ । नुन पानीले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । यसरी नुनपानी पिएको केही समयमै पेट सफा भएको महसुस गर्न सकिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ५९ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि