अर्घाखाँचीको धनचौरमा अस्थाई प्रहरी चौकी शुभारम्भ « Khabarhub

अर्घाखाँचीको धनचौरमा अस्थाई प्रहरी चौकी शुभारम्भ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको धनचौरमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ ।

शान्ति सुरक्षालाई मजबुत बनाउने उदेश्यका साथ स्थापना भएको प्रहरीचौकीको एक कार्यक्रमको बीच भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम थापाले उद्घाटन गरे।

धनचौरमा आयोजित एक ओैपचारिक समारोहका विच नगरप्रमुख थापाले अस्थाइ प्रहरी चौकी कार्यालयको उद्घाटन गरेका हुन् ।

जिल्ला प्रहरीकै जनशक्तिबाट संचालन हुने धनचौर प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षक राकेश ठाकुरले कमान्ड गर्ने जिल्ला प्रहरी अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ५६ बजे

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

ललितपुर – ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति