फोटोन सोरुममा ईन्स्ट्यान्ट एक्सचेन्ज क्याप « Khabarhub

फोटोन सोरुममा ईन्स्ट्यान्ट एक्सचेन्ज क्याप


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोटोन मोटर्सले आफ्नो सोरुम काठमाडौँ बालकुमारीमा फाल्गुन ८ गते देखि फाल्गुन १५ गते सम्म एक्सचेन्ज क्याप गर्ने भएको छ ।
यो क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोन को टुनल्याण्ड संग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ। पुराना गाडीहरु को बजारमा प्रचलित मूल्यभन्दा उच्चतम भ्यालुएसन दिने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज क्याम्पमा फाईनान्सको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ, साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको कम्पनिले जनाएको छ ।

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नबिन आचार्यले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्यापले ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ३० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष