नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालबाट पदभार ग्रहण « Khabarhub

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालबाट पदभार ग्रहण


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई पदभार ग्रहण गराएका हुन् ।

त्यसक्रममा अर्थमन्त्री शर्माले पुँजी बजार सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरे । पुँजी बजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यावहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका थिए । नवनियुक्त अध्यक्ष हमालले बोर्ड र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ४१ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष