केन्द्रमा गठबन्धन टुटे पनि प्रदेशमा टुट्दैनः मन्त्री राई « Khabarhub

केन्द्रमा गठबन्धन टुटे पनि प्रदेशमा टुट्दैनः मन्त्री राई


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले केन्द्रमा गठबन्धन टुटे पनि प्रदेशमा नटुट्ने दाबी गरेका छन् ।

शुक्रबार खोटाङको दिक्तेलमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले एमसीसीकै कारण राजनीतिक दुर्घटना भए पनि प्रदेशको गठबन्धन कायम रहने दाबी गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएको एक वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण वर्तमान प्रदेश सरकार फेरबदल नहुने मन्त्री राईको भनाइ छ ।

मन्त्री राईले यथावस्थामा एमसीसी पास गर्न नहुने धारणा दोहो¥याएका छन् । मन्त्री र सांसद पद छोड्न सकिने तर देशको सार्वभौमसत्तालाई छोड्न नसकिने मन्त्री राईले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ४८ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए