जग बलियो नभएको सत्ता गठबन्धन टुट्नुपर्छः योगेश भट्टराई « Khabarhub

जग बलियो नभएको सत्ता गठबन्धन टुट्नुपर्छः योगेश भट्टराई


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुट्नुपर्ने टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद्समेत रहेका सचिव भट्टराईले गठबन्धनको जग बलिएको नभएको बताएका हुन् ।

उनले अप्राकृतिक रूपमा जोडिएको गठबन्धन टुट्नु अनिवार्य रहेको पनि बताए ।

गठबन्धन टुटेको अवस्थामा संविधानले व्यवस्था गरेबमोजिम अगाडिको प्रक्रियामा जाने उनले बताए । सांसद भट्टराईले संसद विघटन गर्न नपाइने भन्दै सरकारलाई चेतावनी पनि दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ४४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष