शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अगाडि सारे ६ शर्त « Khabarhub

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अगाडि सारे ६ शर्त


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुस सँगको युद्धको सामना गरिरहेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि केही शर्त अगाडि सारेका छन्।

जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका हुन्। हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शर्त अघि सारेका हुन्। रूसले युद्धको अन्त्य गर्नुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राखेको छ।

त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनस्र्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले शर्तको रुपमा अघि सारेको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ०६ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको