विश्वकप लिग-२ : आज नेपाल यूएईविरुद्ध खेल्दै « Khabarhub

विश्वकप लिग-२ : आज नेपाल यूएईविरुद्ध खेल्दै


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले शुक्रबार यूएईसँग खेल्दैछ। नेपाल र यूएई बीचको खेल शुक्रबार बिहान सवा ११ बजेबाट हुँदैछ।

नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन्। नेपाल र यूएईले चार पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। जसमा नेपाल र यूएईले समान दुई-दुई पटक जित हात पारेका छन्।

नेपाल यसअघि पपुवा न्युगिनीमाथि विजय भएकाले यूएईविरुद्ध उत्साहका साथ मैदान उत्रिदै छ।

युएईलाई पराजित गर्दै नेपाल यो सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । रोचक बनेको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो।

नेपालजस्तै यूएईसमेत लगातार दोस्रो जितको लक्ष्यमा छ। पहिलो खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेटले हराएको थियो।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : २७ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा