गायिकाबाट नायिका बन्ने तयारीमा ध्वनि « Khabarhub

गायिकाबाट नायिका बन्ने तयारीमा ध्वनि


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय गायिका ध्वनि भानुशालीले फिल्ममा अभिनय गर्ने तयारी थालेकी छिन् । आफुले गाएका गीतहरुको भिडियोमा प्राय देखिने ध्वनिलाई अभिनयमा पनि राम्रै प्रसंसा मिल्ने गरेको छ । 

आफ्नो सिंगल ट्रयाकमा देखा परिरहेकी ध्वनिले कसको फिल्म वा व्यानरबाट डेब्यु गर्दैछिन् ? भन्ने अझै प्रस्टिएको छैन । उनले फिल्ममा अभिनय गर्न लागेको खबरले मात्र फ्यानहरु खुसी भएका छन् । 

सामाजिक सञ्जालमा ध्वनिलाई संगीतमा झैँ अभिनयमा पनि आफ्नो जादु देखाउन आग्रह गरिएको छ । ध्वनिले पछिल्लो समय आफ्नो सिंगल ट्रयाकको माध्यमले धेरै संगीत प्रेमीको मनमा आफ्नो स्थान बनाइसकेकी छिन् । 

लेजा रे , वास्ते , मै तेरी हुँ , वेबी गर्ल , नयन , राधा लगायतका गीतहरुले ध्वनिको लोकप्रियता झनै बढाएको छ ।  

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ४५ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा