आईपीएलमा आज राजस्थान र कोलकता भिड्दै « Khabarhub

आईपीएलमा आज राजस्थान र कोलकता भिड्दै


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार एक खेल हुँदैछ ।

भारतको मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा राति पौने ८ बजे सुरु हुने खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाईट राईडर्स भिड्दैछन् ।

दुवै टोली चौथो जितको खोजीमा हुनेछन् । ५ खेलमा ३ जित निकालेको राजस्थान ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा ५ भने ६ खेलमा ३ मा जित निकालेको कोलकत्ता छैंटौं स्थानमा छ । ६ खेलमा ५ खेल जितेको गुजरात टाईटन्स तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ४३ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५