निलम्बित गभर्नरको रिट सर्वोच्चमा दर्ता, मंगलबार पेसी « Khabarhub

निलम्बित गभर्नरको रिट सर्वोच्चमा दर्ता, मंगलबार पेसी


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

रिट दर्तासँगै रिटको पेसी पनि मंगलबारका लागि तोकिएको छ ।

आइतबार अधिकारीले अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।

सरकारले गैरकानुनी तबरबाट आफूलाई कारबाही गरेको अधिकारीको आरोप छ ।

सरकारलाई सहयोग नगरेको, गोप्य सूचनाहरु चुहावट गरेकोलगायत आरोप लगाएर सरकारले अधिकारीलाई निलम्बित गरेको थियो ।

निलम्बित गभर्नरमाथि छानबिन गर्न सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समितिसमेत बनाएको छ । समितिलाई  प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ४५ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट