नेकपा एमाले सचिवालय बैठक जारी « Khabarhub

नेकपा एमाले सचिवालय बैठक जारी


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।

पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ । त्यस्तै बैठकमा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : १७ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन