विवादास्पद फैसला गरेपछि अछामका न्यायाधीशलाई काठमाडौँ झिकाइयो « Khabarhub

विवादास्पद फैसला गरेपछि अछामका न्यायाधीशलाई काठमाडौँ झिकाइयो


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा तानिएको छ ।

न्यायाधीश जोशीलाई सर्वाेच्च अदालतमा काज सरुवा गरिएको हो ।

फैसला विवादमा परेपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काठमाडौँ झिकाएका हुन् ।

जोशीले बलात्कारको मुद्दामा पीडित भनिएको महिलालाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए । तर, अभियुक्तलाई सफाइ दिने फैसला गरेका थिए ।

मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा उनले यो फैसला सुनाएका थिए । तर, यो व्यवस्था कार्यान्वयनमा नै रहेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : २० बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन