विराटनगर मेयरमा कांग्रेसका कोइरालाले कटाए ११ हजार मत « Khabarhub

विराटनगर मेयरमा कांग्रेसका कोइरालाले कटाए ११ हजार मत


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले ११ हजार ५११ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम ३६ हजार ९२३ मत गनिसक्दा अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ८८४५ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३७९३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेका शिल्पा कार्कीको १० हजार १३२ मतसहित अग्रता छ भने जसपाका अमरेन्द्र यादवले ६ हजार ९१ मत ल्याएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : ४२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा