अस्मितालाई छिन्नलता पुरस्कार « Khabarhub

अस्मितालाई छिन्नलता पुरस्कार


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैँ गायिकाले खुशीको सिमा नरहेको बताएकी छिन् । 

छिन्नलता पुरस्कार !ओहो! छिन्नलता लेख्दै गायिका अधिकारीले सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक् नै भएको जनाएकी छिन् । ‘नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठूलो प्रेरणा हुनेछ’ उनले भनेकी छन् । उनको सांगीतिक यात्रामा साथ दिने र सहयोग गर्नेलाई सम्मान समर्पित भएको समेत जनाएकी छिन् ।

नेपाली आइडलको दोस्रो सिजनबाट संगीतमा उदाएकी गायिका अधिकारी पछिल्लो समय प्लेब्याक गायनमा पनि उत्तिकै व्यस्त छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ३० बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका