नेदरल्यान्ड्समाथि इंग्ल्यान्डको फराकिलो जित « Khabarhub

नेदरल्यान्ड्समाथि इंग्ल्यान्डको फराकिलो जित


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।

जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ ।

इंग्ल्यान्डले ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : २२ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका