भक्तपुरका एक जना लागूऔषधसहित काठमाडौँबाट पक्राउ « Khabarhub

भक्तपुरका एक जना लागूऔषधसहित काठमाडौँबाट पक्राउ


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार बेलुकी भक्तपुर नगरपालिका ४ का ५१ वर्षीय राजन भेलेलाई काठमाडौँको नागर्जुनबाट पक्राउ गरेको हो।

डाइजेपाम २४५ एम्पुल, फेनेरगन २७६ एम्पुल, नुफिन २७३ एम्पुल र मोबाइलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

नागार्जुन नगरपालिका ६ जयन्ती गाउँमा डेरा गरी बस्ने भेलेले आफ्नो कोठामा लागूऔषध जम्मा गरी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : १७ बजे

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना