सशस्त्र प्रहरीका कायम मुकायम वरिष्ठ उपरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

सशस्त्र प्रहरीका कायम मुकायम वरिष्ठ उपरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी उपरीक्षक पदबाट वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले ज्ञवालीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

साथै उनले संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालयसँग समन्वयका साथ अगाडी बढिरहेको समेत जानकारी दिए ।

दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम सहित सशस्त्र प्रहरी बलका अधिकृतहरु सहभागी थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : २९ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं