माओवादी केन्द्रको बैठक दिउँसोसम्मलाई सारियो « Khabarhub

माओवादी केन्द्रको बैठक दिउँसोसम्मलाई सारियो


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सारिएको छ।

पार्टीको पदाधिकारीको टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजे बोलाइएको बैठक दिउँसो ४ बजेसम्मलाई सारिएको हो।

बिहान सत्तारुढ गठबन्धनको बैठक बस्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएकाले पार्टीको बैठक सरेको हो।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए । साथै केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : ०३ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि