ह्वाइट हाउसमा एल्टन जोनले साङ्गीतिक प्रस्तुती दिने « Khabarhub

ह्वाइट हाउसमा एल्टन जोनले साङ्गीतिक प्रस्तुती दिने


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती गायक एवं गीतकार एल्टन जोनले अर्को हप्ता ह्वाइट हाउसमा ‘ए नाइट ह्वेन होप एन्ड हिस्ट्री राइम’ कार्यक्रममा प्रस्तुति दिने भएका छन् ।

हालै सार्वजनिक गरिएको सूचनामा जोनले शुक्रबार ह्वाइट हाउसको साउथ लनमा प्रस्तुति दिने बताइएको छ ।

कोरोना सङ्क्रमणपछि ह्वाइट हाउस सामान्य गतिमा फर्किदै गर्दा एल्टन साङ्गीतिक प्रस्तुतीका लागि अमेरिका पुग्दैछन् ।

तर, उक्त समारोहमा सहभागीहरूलाई कोरोना परीक्षण रिपोर्ट भने आवश्यक पर्ने बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ४८ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न