आमादब्लम हिमालमा खुट्टा मर्किएका स्पेनी आरोहीको सिम्रीक एयरद्वारा उद्धार « Khabarhub

आमादब्लम हिमालमा खुट्टा मर्किएका स्पेनी आरोहीको सिम्रीक एयरद्वारा उद्धार


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोलुखुम्बुस्थित आमादब्लम हिमाल आरोहणका क्रममा चिप्लिएर खुट्टा मर्किएका स्पेनी ओरोहीको उद्धार गरिएको छ । स्पेनी नागरिक जापाता लोपेज सोजे म्यानुएललाई आमादब्लम हिमालको ६ हजार ३०० मिटरको उचाइबाट उद्धार गरिएको हो ।

सिम्रीक एयरले उनको उद्धार गरेको हो । सिम्रीक एअरले लङ लाइन (डोरीको प्रयोग) रेस्क्यु गरेर उनलाई बेसक्याम्प झारेको थियो । बेसक्याम्पबाट उनलाई उपचारका लागि सिम्रीक एयरकै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

स्रिमीक एयरका पाइलट सिद्धार्थ गुरुङ, उद्धार विशेषज्ञ छिरिङ डेन्डुप भोटे र आङ तासी शेर्पाले लङ लाइनमार्फत आमादब्लम हिमालबाट म्यानुएलको उद्धार गरेका हुन् । सो स्थानमा हेलिकप्टर अवतरण गर्न असम्भव भएकाले लङ लाइन (डोरी) मार्फत म्यानुएलको उद्धार गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : २६ बजे

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र