रुसमाथि युक्रेनलाई हमला गर्न खोजेको आरोप « Khabarhub

रुसमाथि युक्रेनलाई हमला गर्न खोजेको आरोप


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको छ । युक्रेनले रुसले सीमा क्षेत्रमा फौज तैनाथ गरेको भन्दै हमलाको खतरा औल्याएको हो ।

युक्रेनसँगको सीमा क्षेत्रमा रुसका एक लाखभन्दा बढी सैनिक तैनाथ भएको जनाइएको बीबीसीले जनाएको छ । रुसले हवाई र नौसैनिक पनि तयारी अवस्थामा राखेको छ । तर, रुसले युक्रेनमाथि आक्रमण नगर्ने स्पष्ट पारेको छ । उसले आफ्नो माटोमा सैनिक अभ्यास चलिरहेको भनको छ ।

रुसमाथि पूर्वी युक्रेनमा विद्रोहीलाई सघाएको आरोप छ । सम्भावित आक्रमण रोक्ने प्रयास यूरोपेली युनीयनले गरिरहेको छ । अमेरिकाले पनि आक्रमण नगर्न रुसलाई चेतावनी दिएको छ ।

यसैगरी, रुसले अमेरिकामाथि थप हतियार नदिन चेतावनी दिएको छ । फेसबुकमा अमेरिकास्थित रुसी राजदूतावासले यस्तो चेतावनी दिएको हो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ३० बजे

विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए

पोखरा- नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको