एक खेल अगावै भारतलाई टी-ट्वान्टी सिरिज « Khabarhub

एक खेल अगावै भारतलाई टी-ट्वान्टी सिरिज


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक खेल अगावै भारततले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ। कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा स्ट इन्डिजलाई ८ रनले पराजित गर्दै भारतले तीन खेलको सिरिज एक खेल अगाबै जितेको हो।

पहिला ब्याटिङ गरेको भारतले दिएको १ सय ८७ रनको लक्ष्य वेस्ट इन्डिजले भेट्न सकेन। उसले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन मात्र जोड्न सक्यो।

वेस्ट इन्डिजका रोभम्यान पावेलले ६८ र निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिन सकेनन्।

भारतका युजभेन्द्र चाहल, भुवनेश्वर कुमार र रबी बिस्नोईले एकएक विकेट लिए। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोडेको थियो।

भारतका लागि ऋषव पन्त र विराट कोहलीले ५२-५२ रनको अर्धशतकीय इनिङ्स खेले। वेस्ट इन्डिजका रोस्टन चेसले ३ विकेट लिए।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : ४३ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम