विश्वकप ग्लोबल छनोट : फिलिपिन्ससँग खेल्दै नेपाल « Khabarhub

विश्वकप ग्लोबल छनोट : फिलिपिन्ससँग खेल्दै नेपाल


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो ।

शुक्रबार पहिलो खेलमा ओमानलाई घरेलु मैदानमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ ।

नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्ससँग बिहान पौने १२ बजेपछि खेल्नेछ ।

शुक्रबार पहिलो खेलमो ओमानलाई ३९ रनले हराएको नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

फिलिपिन्स भने पहिलो जितको खोजीमा छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ५१ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष